रौतहटमा कोरोनाबाट थप ६ को मृत्यु, – The kathmandu news

रौतहटमा कोरोनाबाट थप ६ को मृत्यु,

रौतहट – कोरोना संक्रमित भएर थप ६ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट संक्रमित भएर गौरमा उपचार गराईरहेकाे तीन र वाहिरी जिल्लामा उपचार गराईरहेका तीन गरी छौ‌ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको हो ।  गगगग
पछिल्लो २४ घण्टामा पिसिआर प्रविधि १३० र एन्टिजोन प्रविधिबाट १७ जनाको परिक्षण गर्दा ४३ जनामा कोरोना संक्रमित भएको पुष्टि भएकाे चवन्ग्उ्््उ । आज सम्म संक्रमित संख्या ६३९ जना रहेको जस मध्ये ७३ जना निको भईसकेको छ । २१ जनाको मृत्यु भइसकेको छ । अहिले सक्रिय संक्रमितको संख्या ५४५ रहेका मध्ये ५१९ जना होम आइसोलेसनमा रहेको २२ जना साधारण उपचारको क्रममा अस्पतालमा तथा ४ जना बाहिरी जिल्लामा उपचार गराइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
अन्य जिल्लाको सरकारी एवं निजी क्षेत्रमा संचालित कोभिड अस्पतालमा मर्नेको संख्या १५ रहेको हुँदा कोरोना संक्रमित भई रौतहट जिल्लाको ३६ जना नागरिकको मृत्यु भईसकेको जानकारी दिदै कोरोनाको दोश्रो भेरियन्टबाट धेरै मानिसहरु विरामी परिरहेको अवस्थामा घरबाहिर विना कामको ननिस्कन आग्रह गरे ।
शुक्रवार राति १२ बजे देखि लागु भईरहेको दोश्रो चरणको निषेधाज्ञालाई पूर्ण रुपमा पालना गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरी कडाई साथ लाग्ने भएको हुँदा सुरक्षित भई घरमै बस्न रौतहटबासी संग अपिल गरे । यदी निषेधाज्ञा उलंघन गरेको पाइएमा संक्रामक ऐन २०२० एवं स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिनेे  समेत चेतावनी प्रजिअ यादवले बताए

If you’re seeking an essay writing service for college, you’ve probably heard of EssayBox. EssayBox is a specialist in various types of writing, which include essays, research essay writers papers and thesis proposals, term papers as well as movie or book reviews. They’ll assist you in choosing the subject and timeframe for your essay and complete it prior to the deadline. The company will also be able to meet deadlines that are strict. Orders can be placed via EssayBox all hours of the day, seven days a week.

It’s possible you’re thinking of what to do next? writing service to compose my essay. There’s a good chance that you’re not alone. person who’s not sure which direction to take. Many online services offer confidentiality guarantees. Also, you can get unlimited revisions, or a refund promise. How do you determine http://ipsnews.net/business/2021/03/29/review-of-the-4-most-uprated-academic-writing-services/ an authentic service that creates quality content that is reliable?

There is a possibility of wondering what it takes to have an essay written by a reputable service. The companies offer assistance in academic writing in a broad range kinds of essays. They hire professional writers with qualifications in a variety of areas, which means you can be sure of high quality writing. They also provide many different types of papers kinds, such as routine papers writing help writing assignments, dedicated assignments, presentations words problems and multiple choices. This gives you more time for other things, including family, work or even entertainment.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Termpapercustom.com Promo Code superior papers discount code essayhelp Assignmentbank.co.uk Coupon Code GradeMiners Promo Code 123HelpMe Discount code SuperiorPapers Discout Code mymathlab help me solve this Paidpapers.com Discount EssayAssist Discount code my.mathlab ProThesisWriter.com discount code