प्रधानमन्त्री तथा एमालेको अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
आज दिउँसो ५ बजेका लागि वोलाइएको वैठक सोमवर बिहान १० बजे बस्नेगरी स्थगित गरिएको हो ।