जनता समाजबादी पार्टी अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो भेट्न पुगे प्रधानमन्त्रीलाई – The kathmandu news

जनता समाजबादी पार्टी अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो भेट्न पुगे प्रधानमन्त्रीलाई

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जसपाकाे अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् ।
उक्त भेटमा सरकारमा सहभागीताको विषयमा छलफल भएको स्रोतले जनाएको छ

महन्थ ठाकुर र राजेन्द्र महतो ओली नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छन् । सोमबारको भेटमा मन्त्रालय बाँडफाँटमा केन्द्रित हुने स्रोतले जनाएको छ ।

यसैबीच जसपाका अर्काे अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी विभाजनको संकेत गर्दै आ-आफ्नो बाटो लाग्न आग्रह गरेका छन् ।

बाबुराम भट्टराईले ट्वीटरमा लेखेका छन् ‘भेंडा भेंडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ । हात मिलाएर आ-आफ्नो बाटो लागौं ।

WriteScout.com fresh discount KiwiPapers Discount Promo Codes Up to 40% Assignment Man Coupon Code Buy Your Promocode Here student doing work how to pay someone to write an essay Your Promo Code student writing essay MyAssignmentHelp Discount Coupon instant resume builder