प्रधानमन्त्री तथा ऐमालेका अध्यक्ष केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बालुवाटारमा बोलाएका छन् । प्रधानमन्त्रीले आज सोमबार बेलुकी ५ बजे मन्त्रिपरिषदको नियमित बैठक बोलाएका छन् ।
बैठकमा कोभिड-१९ लगायतका विषयमा छलफल हुने स्रोतको भनाइ छ ।