पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा घाईते – The kathmandu news

पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा घाईते

पत्रकार महासंघ रौतहटका अध्यक्ष झा घाईते
रौतहट २५,जेष्ठ
पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा घाईते हुनु भएको छ । सोमवार बाथरूमबाट निस्किदा चप्पल सिलिप भएपछी उहा घाईते हुनु भएको हो । घाईते झाको टाउकोमा चोट देखिएको छ । गाैर अस्पतालमा उपचार पश्चात झा घर फर्किनु भएको छ । चिकित्सकका सल्लाह अनुसार आफु ७ दिन सम्म घरमा रही आराम गर्ने अध्यक्ष झाले बताउनु भयो । स्वास्थ अवस्थामा सुधार हुन साथ यस महामारीमा अंग्रपक्तिमा काम गरिरहेका पत्रकारहरुलाई विभिन्न स्वास्थ्य सामग्री तथा पत्रकारहरुको लागी बिमाको काम अगाडी बढाउने बताउनु भयो । सदस्य तथा क्रियासिल पत्रकारहरुको बीमा, पत्रकारिता पुरस्कार प्रदान लगायत सदस्य एवं सदस्य हुन नपाएका सकृय पत्रकारहरुलाई क्षमता अभिवृद्धि एवं वृत्ति विकासका लागि विभिन्न तालिम सहितका कार्यक्रमहरुको योजना समेत अगाडि सारिसकेकाेले यसलाई कार्यन्वन गर्न आफु लागि पर्ने झाले बताउनु भयो । नेपाल पत्रकार महासंघ राैतहट शाखाले जिल्ला स्थित सञ्चार संस्थालाई स्वास्थ्य सुरक्षा सामग्री तथा प्रेस ज्याकेट सहयोग गर्ने अभियान समेत थालेको छ।

Essayseller.com Coupon Code EssayEmpire.com fresh discount Write My Essays Coupon Codes UrgentEssay.net discounts WePapers.com Discount IvoryResearch.com promo code essay assistance Discounts: The Academic Papers UK Provides Best Promos for Customers EssayWritersWorld.com site discount Best Descriptive Essay Writing Services: Opting for the Most Reliable One buyessay.org discount code EssayShark Reviews Papersmaster.com Coupon Code Discount Code TopWritingService.com Promo Codes Academicservice.cn Coupon Code Essay-homework-help.com Discount