प्रदेश दुईमा मन्त्री परिषदको विस्तार, काँग्रेसबाट तीन मन्त्रीले लिए सपथ – The kathmandu news

प्रदेश दुईमा मन्त्री परिषदको विस्तार, काँग्रेसबाट तीन मन्त्रीले लिए सपथ

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्री परिषद बिस्तार गरेका छन् । आजै साझ नेपाली काँग्रेसको तर्फबाट संसदीय दलका नेता सहित तीन जनाले मन्त्री पदको सपथ खाएका छन् ।

नवनियुक्त मन्त्रीहरुमा रामसरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा उर्जा विकास मन्त्रालय र बिरेन्द्र प्रसाद सिंहले महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेबारी पाएका छन् ।

नव नियुक्त तिनै जना मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झा जीले एक सामान्य कार्यक्रमबीच सपथ ग्रहण गराउनु भएको छ ।

BestEssayTips.com coupon code solve my