गौर नगरपालिकाको खोप सम्बन्धित अत्यन्त जरुरी सूचना

0 Shares

गौर नगरपालिकाे सुचना
———
गौर नगरपालिका का ६२,६३ तथा ६४ बर्षको सम्पूर्ण आदरणीय नगरवासीहरु COVID-19 कोरोना भाईरस बरुद्धको पहिलो (first dose) खोप (vaccine)लगाउन मिति २०७८-२-२६ गते देखि २०-०२-२८ सम्म ( ३ दिन) जिल्ला स्वास्थ कार्यालय गौरमा अफ्नो आफ्नो नागरिकता लिएर खोप लगाउन उपस्थित भै दिनु हुन सबै मा हार्दिक अनुरोध गर्दछु।

नगर प्रमुख:- अजय गुप्ता                                  समय:-     बिहान १० बजे देखि बेलुका ४ बजे सम्म

सम्बन्धित समाचार

सबै