अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री नजाने

0 Shares

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् ।

शुक्रबार दिउँसो २ बजे संसद् भवनमा सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा प्रधानमन्त्री ओलीलाई पनि बोलाइएको छ ।तर  प्रधानमन्त्री ओली बैठकमा सहभागी नहुने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

माधवकुमार नेपाल भने बैठकमा सहभागी हुने भएका छन् ।

सम्बन्धित समाचार

सबै