जसपाका अध्यक्ष महन्थ ठाकुुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवले बोलाएको बैठकमा नजान जसपा नेताहरुलाई निर्देशन – The kathmandu news

जसपाका अध्यक्ष महन्थ ठाकुुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवले बोलाएको बैठकमा नजान जसपा नेताहरुलाई निर्देशन

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवले बोलाएको बैठकमा नजान जसपा नेताहरुलाई निर्देशन दिएका हुन् ।

अध्यक्ष महन्थ ठाकुरले हिजो एक बिज्ञप्ति जारी गरी उपेन्द्र पक्षले आजका लागि बोलाएको भनिएको कार्यकारिणी समितिको बैठक अबैधानिक र अनाधिकृत रहेको बताए ।

उपेन्द्र यादवले बोलाएको बैठकबाट हुने कुनैपनि निर्णय पार्टीको आधिकारिक निर्णय हुन नसक्ने ठाकुरको जिकिर गरे  ।

यससम्बन्धी जानकारी महन्थ ठाकुरले निर्वाचन आयोगमा समेत पठाएका छन् । जसपामा बिवाद चर्कीएको बेला अध्यक्ष ठाकुरले ५१ सदस्यीय कार्यकारिणी समिति फेरफेर गरेपछि उपेन्द्र समुह थप झस्किएको छ ।

निर्वाचन आयोगले आफुहरुलाई आधिकारिकता दिनुपर्ने माग गरिररहेको उपेन्द्र समुह आयोग बिरुद्ध सर्वोच्च अदालत जाने तयारीमा रहेको छ ।

WriteAnEssayFor.me Discount websites that do your homework for you for free Essayunion.com Coupon Code 2.5 Promo Codes Available 7DollarEssay.com Promo Codes do my research paper how can i write my resume Buy Your Promocode Here HomeworkDoer.org coupon code Buy discount Best Law Essay Writing Services - Trusted Review From Real Customer 2021 Topdissertations.com Promo Code UK Paper True Coupon Codes Coupon code HotEssayService.com Discount how to write my essay Onlineclasshelp Discount Promo Codes Up to 40%