पर्सा जिल्लामा थप १ साताका लागि निषेधाज्ञा – The kathmandu news

पर्सा जिल्लामा थप १ साताका लागि निषेधाज्ञा

पर्सा जिल्लामा थप १ साताका लागि निषेधाज्ञा लम्ब्याइएको हो  ।

आइतवार बसेको जिल्ला कोभिड संकट ब्यवस्थापन समितिको बैठकबाट परिमार्जनसहित असार १३ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो ।

निषेधाज्ञा अबधिभर भीडभाडजन्य कार्य नगर्न, मापदण्डको पालना गरी सार्बजनक, निजी कार्यालय/निकायहरुले सेवा प्रबाह र कार्य सञ्चालन गर्ने गराउने र सोको लागि उपयुक्त ब्यवस्था सम्बन्धित कार्यालय/निकायको प्रमुखले मिलाउनु पर्ने समेत निर्णय गरिएको छ ।

यस्तै अत्यावश्यक कामका लागि घर बाहिर निस्कँदा वा सार्बजनक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने र व्यक्ति-व्यक्तिका बीच कम्तीमा २ मिटरको दुरी कायम गर्नुपर्ने निर्णय समेत सो समितिले गरेको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए ।

निषेधाज्ञाको क्रममा मापदण्डको पालना गरी बिहान १० बजेदेखि अपरान्ह ५ सम्म पसल खोल्न पाइने छ ।

pay someone to do my homework i need an essay written for me for free make my cv Your Promo Code Custom-essay.ca Coupon Code type my research paper law coursework help homework help for college students how to write for money make me a thesis 1custompapers.com Coupon Code write cv online BuyEssayFriend.com Promo code The Safest Essay Writing Services Online in 2021 - Trusted Review pay to have paper written Discounts: The Academic Papers UK Provides Best Promos for Customers Buy discount Courseworkspot.co.uk Promo Codes 2023