लुम्बिनी प्रदेशमा शङ्कर पोखरेललाई नै मुख्यमन्त्री बनाउने एमाले संसदीय दलको निर्णय

0 Shares

पोखरेलकै नेतृत्वमा लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन हुने भएको छ ।

प्रदेश संसदीय दलको बिहान बसेको बैठकले संसदीय दलका नेता शंकर पोखरेल नेतृत्वमा बहुमतीय सरकार बनाउने निर्णय गरेको मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएलगत्तै बसेको एमाले संसदीय दलको बैठकले संविधानको १६८ को १ बमोजिम एकल सरकार बनाउने निर्णय गरेको हो ।

सम्बन्धित समाचार

सबै