निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख खर्च गर्ने गरी अर्थ मन्त्रालयले सहमति – The kathmandu news

निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख खर्च गर्ने गरी अर्थ मन्त्रालयले सहमति

निर्वाचनका लागि निर्वाचन आयोगलाई सात अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी अर्थ मन्त्रालयले सहमति प्रदान गरेको हो  ।

२०७८ साल कार्तिक २६ गते शुक्रबार पहिलो चरण र मंसिर ३ गते शुक्रवार दोस्रो चरण गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति दिएको बताएको हो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि ७ अर्ब ७२ करोड ८३ लाख रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च  हुने छ ।

The Coupons Offered AssignmentHelpOnline.co.uk discount code buy coursework Essay Ace Coupon Code Enter your e-mail to get fresh promo codes EvolutionWriters.com Coupon ucas personal statement help TopAssignmentService.com discount code