0
Shares
प्रकाशित सूचना मिति २०७८।०३।०४ गते
आ.ब.२०७७।०७८ का स्वीकृत वार्षिक कार्यक्रम अनुसार स्वालो टयूबेल जडान अनुदान कार्यक्रम विभिन्न मिति २०७७।०६।१२ गते प्रकाशित सूचना अनुसार प्राप्त प्रस्तावनाहरुको फाईल प्रमाणिकरण तथा अनुगमन मुल्गाकंन पश्चात मुल्याकंनको आधारमा मिति २०७८।३।४ गते बसेको छनौट समितिको बैठकवाट तपसिल अनुसारका कृषक समुह कृषि सहकारीहरुलाई छनौट भएको व्यहोरा सबैका लागि यो सूचना प्रकाशित गरिउको छ ।
PDF को लागि तल लिंक हेर्नु होला