0
Shares
प्रकाशित सूचना मिति २०७८।२।२३ गते आ.व . २०७७।०७८ का स्वीकृत वार्षिक कार्यक्रम अनुसार ट्याक्टर एटेयाचमेन्ट सहायक उपकरणा तथा स्वचालित उपकरणहरुमा अनुदान कार्यक्रम विभिन्न मितिमा प्रकाशित सूचना अनुसार प्राप्त प्रस्तावनाहरुको फाईल प्रमाणिकरण तथा अनुगमन मुल्याङ्कन पश्चात मूल्याङ्कनको आधारमा मिति २०७८।०२।२१ गते बसेको छनौट समितिको बैठकबाट तपसिल दनुसारका कषक कृषक समूह कृषी सहकारीहरुलाई छनौट भएको व्यहोरा सबै जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
PDF को लागि तल लिंक हेर्नु होला
कृषि ज्ञान केन्द्र गौर रौतहटको सुचना PDF