एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच धेरै दिन पछी भेटवार्ता – The kathmandu news

एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच धेरै दिन पछी भेटवार्ता

सत्तारुढ एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच धेरै दिनपछि प्रत्यक्ष आमने सामने भेटवार्ता भएको हो ।

काठमाडौ स्थित ओली र नेपालबीच होटल मेरियटमा वार्तापछि ओली, नेपाल सहित ईश्वर पोखरेल, भीम रावल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे लगायतका नेताहरुबीचमा सामुहिक वार्ता सुरुभएको छ ।

ओली र नेपालबीच धेरै दिनपछि आज होटलमा प्रत्यक्ष भेटबार्ता भएको हो । यसअघि ओली र नेपालबीच गत बैशाख ३० गते क्याप्टेन रामेश्वर थापाको चपली हाइटस्थित निवासमा भेटवार्ता भएको थियो ।

त्यसपछि ओली र नेपालबीचको भेटवार्ता हुन सकेको थिएन । सर्बोच अदालतमा काँग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामादेश मागेर नेपाल पक्ष अध्यक्ष ओलीविरुद्ध लागिरहेका बेला दुई नेता सहित सामुहिक भेटबार्ता भएको थियो  ।

सर्बोचको संवैधानिक इजलासमा उक्त रिट निवेदनमा बहस सकिएर आगामी असार २८ गते फैसला गर्ने मिति तोकेको छ ।

Paper-Writer.org fresh discount Fastessay.com Discount Code Promo Codes DrAssignment Promo Code help writing thesis statement do my math hw for me Payment/Voucher Code Greatassignmenthelp.com Discount PapersOwl Promo Code Yourdissertation.com Discount Code Essay.coach Discount papers for money