सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने सर्बोच्च अदालतले ठहर – The kathmandu news

सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने सर्बोच्च अदालतले ठहर

संबिधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने सर्बोच्च अदालतले ठहर गरेको हो  ।

आज (सोमवार) संबैधानिक इजलासले फैसला सुनाउँदै धारा ७६ (५) को प्रधानमन्त्रीले विश्वासको मत लिँदा मत दिने सांसदहरुलाई ह्वीप उल्लंघनको कारवाही गर्न नमिल्ने ठहर गरेको छ  ।

प्रधानमन्त्रीको लागि राष्ट्रपतिले तोकेको समयभित्र नेपाली कांग्रेस संसदीय दलका नेता शेरवहादुर देउवाले कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमालेको माधबकुमार नेपाल समूहका २६, जनता समाजबादी पार्टीको उपेन्द्र यादव पक्षका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी १४९ सांसदको हस्ताक्षर बुझाएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दावी नपुग्ने भन्दै मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।तर आज सर्बोच्च अदालतले संसद् विघटन बदर गरेको छ । साथै कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी
गरेको हो  ।

write my essay free Writing-Help.org discount code EssayCapital Discount Promo Codes Up to 40% Online.TrustAssignmentHelp.com Discount Code finance homework help mymathlab price Personal-Statements.biz promo code Coupon Codes 2023 QuickAssignmentHelp.co.uk discounts EssayWritingSolutions.co.uk Coupon OriginWritings.com discounts