२४ घण्टामा २७ जनाको कोभिड-१९ का कारण निधन – The kathmandu news

२४ घण्टामा २७ जनाको कोभिड-१९ का कारण निधन

२४ घण्टामा नेपालमा थप ७२११ कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

आधाजति काठमाण्डू उपत्यकामा छन्।

नेपालमा गत वर्ष कोरोना भाइरस महामारी सुरु भएपछि अहिले पुष्टि भएको सङ्क्रमितको सङ्ख्या सर्वाधिक हो।

२४ घण्टाको अवधिमा २७ जनाको कोभिड-१९ का कारण निधन भएको रिपोर्ट प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ। तीमध्ये १४ जनाको सो अवधिमै मृत्यु भएको हो।

एन्टिजन र पीसीआर विधिबाट गरी कुल १६, ७७० जनामा परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

Edusson Promo Code ParamountEssays.com discounts AussieWritings.com Coupon EssayWriter.org Discount Code 2023 help writing my resume Homework-Writer.com Discount Code 2023 online writing papers premieressay promo code MyCustomEssay Discount Promo Codes Up to 40% Papernow Discount Coupon Assignments Expert Coupon Code Greatassignmenthelp.com Discount