0
Shares
पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै ओलीले सरकारी निवास छाडेका छन् ।
उनको बिदाइमा पूर्वमन्त्रीहरु, सांसद, प्रदेश मन्त्रीलगायत हजारौं संख्यामा जनता उपस्थिति थियो ।
ओलीको गृहनिवास फिर्ताका लागि युवा संघले स्कटिङ गरेको छ ।
युवा संघका अध्यक्ष किरण पौडेलले निवर्तमान प्रधानमन्त्री ओलीको बालुवाटारबाट बालकोटसम्मका लागि रुट निर्धारण भएको जानकारी दिए ।