माधवकुमार नेपाल जस्ता गद्दारलाई कुनै क्षमा गर्न नसकिने बताए: केपी शर्मा ओली – The kathmandu news

माधवकुमार नेपाल जस्ता गद्दारलाई कुनै क्षमा गर्न नसकिने बताए: केपी शर्मा ओली

पुव प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधबकुमार नेपाल जस्ता गद्दारलाई कुनै क्षमा गर्न नसकिने बताएका हुन्  । पार्टीका बरिष्ठ नेता नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको भन्दै ओलीले उनलाई क्षमा नदिने बताए ।

प्रधानमन्त्रीको सरकारी निबास बालुवाटार छाडेर बालकोट पुगेका ओलीले समर्थकहरुलाई सम्वोधन गर्दै आफूलाई जालझेल गरेर हटाइएको बताएका हुन् ।

हिजो प्रधानमन्त्री शेरबहादुर देउवा सपथका लागि नपुग्दै नेता नेपाल शीतल निबास पुगेको भन्दै उनले अघि भने, माधव नेपाल जस्ता गद्दारलाई कुनै क्षमा गर्न सकिन्नँ ।’

केपी शर्मा ओलीले भने, पछाडि लाग्नेहरुको सन्दर्भमा उहाँहरुले कमी कमजोरी महसुस गरेर पार्टीमा आएर काम गर्न चाहनुहुन्छ भने, उहाँहरुलाई मौका दिन्छौं । तर माधब नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार गर्ने कुनै ठाउँ छैन ।’

sleekwriters promo code finance class help EssayWriter24.com Promo EduBirdie Discout Code EvolutionWriters.com Promo DirectEssays Discount Promo Codes Up to 40% 25% Promo Code on Essay EssayShark.com coupon code EssayPedia Discount Promo Codes Up to 40%