नेपाल सरकारले २८ प्रतिशत भाडा बढाएसंगै दूरीअनुसारको भाडादर सार्वजनिक गरेको हो – The kathmandu news

नेपाल सरकारले २८ प्रतिशत भाडा बढाएसंगै दूरीअनुसारको भाडादर सार्वजनिक गरेको हो

नेपाल सरकारले २८ प्रतिशत भाडा बढाएसंगै लामो दूरीअनुसारको भाडादर सार्बजनिक गरेको हो। 

यातायात ब्यवस्था बिभागले अन्तरप्रदेश सञ्चालन हुने सार्बजनिक यातायातमा नयाँ भाडादर सार्बजनिक गरेको हो।

उक्त भाडादर दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्बजनिक यातायातका सवारीमा लागू हुनेछ।

नेपाल सरकारले यात्रुवाहक सवारीसाधनमा २८ प्रतिशत भाडा बढाएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको हकमा २६ प्रतिशतले भाडा वृद्धि गरेको हो।

बिभागले यसअघि सार्बजनिक सवारीसाधनको भाडादर निर्धारण गर्दा इन्धानको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण गरेको थियो।

अहिले त्यसलाई परिबर्तन गरी यातायात श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायतका मुख्य सूचकहरुमा देखिएको मूल्यवृद्धिको आधारमा भाडावृद्धि गरिएको बिभागले जनाएको हो ।

यस्तो छ भाडादर

Buy discount On discount Buy discount Buy discount best term paper AssignmentJunkie.co.uk Coupon i need help with school website that does homework for you AssignmentJunkie.co.uk Promo SpeedyAssignment.co.uk Discount Code law coursework PaperMasters Discount Promo Codes Up to 40% Your Promo Code Papersassistance.com Coupon Code Terms Of Using Our Discount Center Buy Your Promocode Here BuyEssayOnline.Ninja promo code