एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको दोस्रो बैठकमा सहभागी

0 Shares

तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको दोस्रो बैठकमा सहभागी हुनका लागि संसद्‌ भवन पुगेका हुन्  ।

दोस्रो बैठक सुरु हुनु पहिले उनी संसद् भवन प्रवेश गरेका छन् ।

आइतवार नै बसेको पहिलो बैठकमा ओली संसद् बैठकमा अनुपस्थित थिए ।

पहिलो बैठक सकिएको केही समयपछि दोस्रो बैठक पनि सुरु भएको हो।

यो बैठकमा सर्बोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेस सभापति शेरवहादुर देउवाले विश्वासको मत लिँदैछन्।

सम्बन्धित समाचार

सबै