भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई – The kathmandu news

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई

छिमेकी मित्र देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका हुन् । प्रधानमन्त्री देउवाले संसदबाट विश्वासको मत प्राप्त गरेसँगै मोदीले बधाई दिएका छन्।

सन्देशमा मोदीले देउवालाई सफल कार्यकालको बधाइ दिएका हुन्।

साथै सबै क्षेत्रमा सहकार्यका साथै जनता-जनताबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने आशा व्यक्त गरेका हुन् ।

WiseEssays Promo code Paperwriters.org Discount Code my persons math lab Discounts: The Academic Papers UK Provides Best Promos for Customers No positive discounts found HomeworkDoer.org coupon code 123helpmeme discount code