0
Shares
सन्देशमा मोदीले देउवालाई सफल कार्यकालको बधाइ दिएका हुन्।
साथै सबै क्षेत्रमा सहकार्यका साथै जनता-जनताबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने आशा व्यक्त गरेका हुन् ।