प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै

0 Shares

प्रतिनिधिसभा बैठक आज बस्दै छ । वैठक आज दिउँसो एक बजे बैठक बस्न लागेको हो । आज शुक्रवारको बैठकमा नव नियुक्त प्रधानमन्त्री शेरवहादुर देउवालाई दलका नेताहरुले वधाई एवं शुभकामना दिने कार्यसूची रहेको बताएको छ ।

बैठकमा प्रधानमन्त्री शेरवहादुर देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिबेदन पेश गर्ने र राज्य ब्यवस्था तथा सुशासन समितिको कारागार विधेयकसम्बन्धी समितिको प्रतिबेदन, २०७८ पेश गर्ने कार्यसूची रहेको बताएको छ ।

सम्बन्धित समाचार

सबै