जसपा बिवादमा सर्बोच्च अदालतले आज दुबै पक्षलाई बोलाएको छ – The kathmandu news

जसपा बिवादमा सर्बोच्च अदालतले आज दुबै पक्षलाई बोलाएको छ

जसपाको आधिकारिकता बिवादमा आज सर्बोच्च अदालतमा सुनुवाइ हुँदै छ । जसपाको बिवादमा सर्बोच्च अदालतले आज दुबै पक्षलाई बोलाएको छ ।

निर्वाचन आयोगले पार्टी दर्ता भएको समयमा कार्यकारिणी समितिका सदस्यलाई मात्र मान्यता दिने भन्दै गत सोमवार दुबै पक्षलाई उपस्थित गराएर पार्टीको आधिकारिकताबारे टुङ्गो लगाउने आदेश कानुनसम्मत नभएको भन्दै त्यसलाई रोक्न महन्त ठाकुर पक्षले अन्तरिम आदेश मागेको थियो ।

तर, न्यायाधीश कुमार रेग्मीको एकल इजलासले ठाकुर पक्षको मात्र तर्क सुनेर अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । रेग्मीको इजलासले आज दुबै पक्षलाई बोलाएर अन्तरिम आदेश दिने नदिने विषयमा निर्णय गर्न लागेको हो ।

निर्वाचन आयोगले जसपा बिवादमा निर्णय गरिसकेको छ । आयोगले उपेन्द्र यादब र डा। बाबुराम भट्टराई पक्षलाई जसपाको आधिकारिकता दिइसकेको छ ।

4.5 Promo Codes Available where to get a resume done professionally writes essay for you Essay-company Promo Code, Coupons, Discount Codes and Review my math lab app BuyEssayFriend Promo Code, Coupons, Discount Codes and Review Careers Booster Promo code GPAlabs Discount Promo Codes Up to 40% Tell a Scam Company Apart Dissertationempire.co.uk Discount Dissertationhelpdeal.co.uk Discount EssayShark Promo code Discount Coupon Homeworkforme.com Discount 99Papers Review +5% OFF