एमालेका अध्यक्ष ओलीले आफू नेतृत्वको सरकार ढालनमा भूमिका खेल्ने सांसदलाई पार्टी भित्र कुनै ठाउँ नभएको बताए – The kathmandu news

एमालेका अध्यक्ष ओलीले आफू नेतृत्वको सरकार ढालनमा भूमिका खेल्ने सांसदलाई पार्टी भित्र कुनै ठाउँ नभएको बताए

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ढालनमा भूमिका खेल्ने र फ्लोर क्रस गर्ने सांसदहरूलाई पार्टी भित्र कुनै ठाउँ नभएको बताएका हुन् ।

काठमाडौं जिल्ला कमिटीको बैठकमा शनिवार केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ढलेर बिकास र समृद्धिको सपनामा कुठाराघात भएको दावी गर्दै केपी शर्मा ओलीले त्यसो गर्न भूमिका खेल्ने, फ्लोर क्रस गर्ने सांसदहरूलाई पार्टी भित्र कुनै ठाउँ नभएको बताएका छन् ।

बाटो बिराएका एमाले नेताहरू जो माधवकुमार नेपालको पक्षमा रहेका छन् उनीहरूलाई पार्टीमा ठाउँ भएको तर नेपाललाई भने कुनै ठाउँ नभएको बताए ।

पार्टीको सरकारविरुद्ध कुठाराघात भएको र अभियानमा गम्भीर रूपमा ब्रेक लागेको ओलीको भनाइ थियो

financial homework write my essays promo code MyAssignmentsHelp.co.uk Discount Code BoomEssays.com coupon code Essayreview.co.kr Promo code 2023 Writing Help Service Coupon Codes Our Coupon Codes ProfEssays Discount Promo Codes Up to 40% EmploymentBoost Discount Promo Codes Up to 40% Should I Trust Plag Tools? hire someone to write a research paper 99Papers Review: Valid Company or Scam (2023) OnlineBuyEssay.com Coupon EssayVikings Discount Promo Codes Up to 40% CustomResearchPapers.us site discount Essaybox.org Discount Code Dissertation Pal Coupon Codes grabmyessay discount code pay for essay promo code buyessay.org promo code