प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्ता गठबन्धन कार्यदलको बैठक जारी रहेको छ । – The kathmandu news

प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्ता गठबन्धन कार्यदलको बैठक जारी रहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्ता गठबन्धन कार्यदलको बैठक जारी रहेको छ । आजको बैठकबाट सरकारका न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन कार्यविधि र आचारसंहिता बनाउने तयारी रहको छ ।

शेर बहादुर देउवा प्रधानमन्त्रीमा नियुक्ति भएको कबिर तीन हप्ता हुन लाग्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धनभित्र सहमति हुन नसक्दा सरकारले पूर्णता पाउन नसकेको कार्यदलका सदस्यहरुको भनाइ छ ।

सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा ७६(५) अनुसार काँग्रेस सभापति शेरबहादुर देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

कतिपय सत्तारुढ नेताहरूले भने कार्यदलले काम गर्न नपाएका कारण काममा ढिलाइ भइरहेको बताएका छन् । कार्यदलमा रहेका दलहरूले आफ्नै पार्टीभित्र सहमति हुन सकिरहेका छैनन् । जसका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकिरहेको छैन ।

आजको बैठकबाट न्यूनतम साझा कार्यक्रम तयार गरेर केही दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तथा सरकार सञ्चालनलाई पनि प्रभावकारी बनाउने गठबन्धनको तयारी छ ।

academic paper writing ProEssayWriting Coupon Code UKEssays Promo Code, Coupons, Discount Codes and Review pay to write PaperFellows Discout Code ideal essay writers GradeMiners Reviews Idealpapers.xyz Coupon Code College-Paper.org Promo Code 7DollarEssay Discout Code Its important to ask yourself is pro-academic.co.uk Promo Codes 2023 or is it a scam? Answering that question EssayShark.com coupon code Bestcustomessay.org Discount Code paperhelm promo code online research paper writing NursingEssayWriting.com discount code BuyThesisOnline Discount Promo Codes Up to 40% research paper company EssayWriterHelp.net Promo