माधव नेपाल पक्षको २ दिनसम्म चलेको बैठकले पार्टी एकतामै जोड – The kathmandu news

माधव नेपाल पक्षको २ दिनसम्म चलेको बैठकले पार्टी एकतामै जोड

नेकपा एमालेको माधब नेपाल पक्षको २ दिनसम्म चलेको केन्द्रीय समिति बैठकले पार्टी एकतामै जोड दिएको हो  ।

उक्त वैठकमा पार्टीमा गठित एकता कार्यदलले गरेको दस बुँदे सहमतिलाई नै एकताको आधार ठहर गरेको छ ।२ दिनसम्म चलेको केन्द्रीय समिति वैठक आज चार बुँदे निर्णय गर्दै सम्पन्न भयो ।

बैठकपछि पत्रकारसँग बोल्दै नेता रघुजी पन्तले आफ्नो समूह सरकारमा नजाने बताए ।

3.3 Promo Codes Available Makemytutors.com Discount Code write my essay for me free accounting help for students WritePass.com Coupon UrgentEssayWriting.com Coupon EduVinci Discout Code WiseEssays Discount Promo Codes Up to 40% Elitewritings.com Discount Code Writingspro.com Coupon Code