माधब नेपालले भने , अध्यक्ष केपी ओलीले मलाई जति नै गाली गरे पनि पार्टी एकताका लागि आफ्नो प्रयत्न जारी रहने – The kathmandu news

माधब नेपालले भने , अध्यक्ष केपी ओलीले मलाई जति नै गाली गरे पनि पार्टी एकताका लागि आफ्नो प्रयत्न जारी रहने

माधब नेपालले भने , अध्यक्ष केपी ओलीले मलाई जति नै गाली गरे पनि पार्टी एकताका लागि आफ्नो प्रयत्न जारी रहने ।

आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले सो कुरा बताएका हुन् । आफूहरुले दक्षिणपन्थी बिचार बिरुद्ध संघर्ष गर्दै आएको र यसका लागि एकतावद्ध भएर अगाडि बढ्नुपर्ने नेपालले बताए ।

माधब नेपालले भने ‘केपी शर्मा ओलीले मलाई जति नै गाली गरे पनि म अहिले पनि पार्टी एकता होस् भन्ने पक्षमा छु । एकताका लागि मेरो प्रयत्न जारी छ,’ ।

पार्टी एकताका लागि प्रयत्न गर्नुपर्ने भन्दै नेपालले आलोचना गर्दा संयमित र जिम्मेवार बन्न आग्रह गरेका छन् ।नेताहरुले केपी ओलीले हामीले अलमल्याउन खोजेको त होइन भन्ने आशंका व्यक्त गरेको भन्दै नेपालले भने, ‘म त्यस्तो नहोला भन्ने ठान्छु र एकतामा जोड दिन चाहन्छु ।

EssayWriter.College Coupons 2023 EduBirdie Coupon Code MyHomeworkDone Discount code BritishCourseworkWriters.co.uk Discount Code Myessaygeeks.com Promo code 2023 Promo Codes Mastersthesiswriting.com Coupon Code Pro-Homework-Help.com Promo Codes hire someone to do a task Buy Promo Code Promo Code Uk-essay.net Promo code 2023 how to find my resume online essay help service another word for school work 2.75 discounts This rewrite was terrible