हाल देशभर ८०२ जना आईसीयुमा रहेका छन् भने १८१ जना भेन्टिलेटरमा रहेका हुन् । देशभर सक्रिय संक्रमित ३५ हजार बढी रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ३७८ जनामा परीक्षण भएको थियो ।