नेपाल विश्व हिन्दु महासंघ द्वारा प्रदेश नं-२ को राजधानी जनकपुर स्थित जनक चौकमा विरोध प्रदर्शन – The kathmandu news

नेपाल विश्व हिन्दु महासंघ द्वारा प्रदेश नं-२ को राजधानी जनकपुर स्थित जनक चौकमा विरोध प्रदर्शन

आज मिति २०७८ श्रावण २९ गते शुक्रबार नेपाल विश्व हिन्दु महासंघ द्वारा प्रदेश नं-२ को प्रस्तावित राजधानी जनकपुरधाम स्थित जनक चौकमा प्रदेश महासचिव एवं (कार्यवाहक अध्यक्ष) मिथलेश झा ज्युको अगुवाइमा पाकिस्तान तथा बाङ्गलादेशमा हिन्दु मन्दिर माथि भएको आक्रमण र तोडफोड को विरोधमा चर्को नाराबाजी गर्दै व्यापक विरोध प्रदर्शन गरिएको छ। उक्त विरोध प्रदर्शनमा महासंघका प्रदेश कार्यसमिति बाट जय प्रताप साह, पुजा मिश्र, रबिन्द्र पाण्डे, कृष्णकान्त शास्त्री, गौरीशंकर साह, निलम महतो, सबिता यादव, सुदिप झा, त्यसै गरि जिल्ला कार्यसमिति बाट सत्यनारायण साह, शिवन यादव दयालु, प्रेम झा, रामनाथ महरा, लगायत सयौंको संख्यामा सहभागी रहेका आक्रोशित समुह द्वारा पाकिस्तान तथा बाङ्गलादेश विरुद्ध चर्को नाराबाजी का साथै व्यापक विरोध प्रदर्शन गरिएको छ।

grademiners discount code mymath way Promo Codes Ukwritemyessay.com Coupon Code Buy coupon code now Sliqessays.com Discount buy coursework uk BestEssays Reviews AssignmentPay.com Promo Buying Custom Papers For Cryptocurrency MyAssignmentHelp Discount Coupon