अफगानिस्तानबाट १२७ नेपाली आज बिहान काठमाडौं आइपुगेका छन् – The kathmandu news

अफगानिस्तानबाट १२७ नेपाली आज बिहान काठमाडौं आइपुगेका छन्

अफगानिस्तानबाट १२७ नेपाली आज बिहान काठमाडौं आइपुगेका हुन्।            कुवेत हुँदै जजिरा एयरको विमानमार्फत उनीहरू आज बिहान काठमाडौं आइपुगेका हुन् ।

अमेरिकी एयर फोर्सले उनीहरूलाई अफगानिस्तानको काबुलबाट उद्धार गरेर कुवेत पुर्‍याएको थियो ।स्रोतका अनुसार नेपालीलाई ल्याउन नेपाली सेनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ ।

काठमाडौं आइपुगेका उनीहरूलाई सामाखुसीस्थित एक आइसोलेसन सेन्टरमा राखिने बताइएको छ ।

Order-papers.com Discount Essayswriters.com Promo Code ExtraEssay Coupon Code ParaphrasingTool.net Promo Economicshomeworkhelp.com Promo Code make an essay for me CheapWritingService Discount Promo Codes Up to 40%