अभिनेत्री ट्विंकल खन्ना र अक्षय द्वारा एक सय ‘अक्सिजन कन्सन्ट्रेटर’ सहयोग – The kathmandu news

अभिनेत्री ट्विंकल खन्ना र अक्षय द्वारा एक सय ‘अक्सिजन कन्सन्ट्रेटर’ सहयोग

कोरोनाको दोस्रो लहर फैलिएपछि भारतको सार्वजनिक जीवन नाजुक बनेको छ। दैनिक चार लाखभन्दा बढी संक्रमित थपिइरहेका छन्, स्वास्थ्य संस्थामा बेड, अक्सिजन सिलिन्डर र औषधिजस्ता अत्यावश्यक कुराको अभाव देखिएको छ

यस्तो संकटमा सहयोग गर्न अग्रसर हुनेको पनि कमी भने छैन। अन्य क्षेत्रका मानिसजस्तै धेरै भारतीय सेलिब्रेटीहरुले पनि  कोरोनासँग जुध्न अग्रसरता लिएको खबर भारतीय सञ्चारमाध्यममा आइरहेका छन्।

बलिउड अभिनेता अक्षय कुमार र  अभिनेत्री ट्विंकल खन्नाले सय वटा अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गर्ने  खबर सञ्चारमाध्यममा आइरहेका छन्।  अक्सिजन कन्सन्ट्रेटरले हावाबाट नाइट्रोजन फिल्टर गरेर अक्सिजन छान्ने काम गर्छ।

 

Buy2essays.com Discount Buy discount Ca.grademiners.com Discount Code StudyBay Review + $10 OFF ExpertWriting.org Coupon Code You're Found 5StarEssays.com discounts HomeworkDoer.org coupon code EssayShark Reviews pay to do my homework studio discount code writemypapers promo code Assignments Expert Coupon Code EssayShark.com coupon code Analyze.academichelp.net Coupon Code premieressay promo code Journalfirst.com Promo code 2023