0
Shares
जसपावाट बिभाजित भएर जसपा नेपाल (लोकतान्त्रिक) दर्ताको प्रक्रियामा गएको महन्थ ठाकुर पक्षले ठाकुरको अध्यक्षमा २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति गठन गरेको छ ।
ठाकुर अध्यक्ष रहेको समितिमा राजेन्द्र महतो वरिष्ठ नेता रहेका छन् भने अरु सबै कार्यकारिणी सदस्य छन् । साविक जसपाका १६ जनासहित अरु नयाँ थपेर कार्यकारिणी समितिलाई आयोगमा पेस गरिएको छ ।