जापानबाट २ लाख ८ हजार ६० डोज अष्ट्राजेनेका खोप काठमाडौं आइपुग्यो – The kathmandu news

जापानबाट २ लाख ८ हजार ६० डोज अष्ट्राजेनेका खोप काठमाडौं आइपुग्यो

जापानबाट २ लाख ८ हजार ६० डोज अष्ट्राजेनेका खोप काठमाडौं आइपुग्यो ।

शनिबार विहान जापान सरकारको सहयोगमा कोभ्याक्समार्फत् उक्त खोप  कतार एयरलाइन्सबाट नेपाल आइपुगेको हो।यसअघि जापानबाट ८ लाख ४७ हजार ३२० डोज खोप आएको थियो।

वाँकी रहेको खोप सोमबारसम्ममा नेपाल आइपुग्ने बताइएको छ । जापान सरकारले नेपाललाई १६ लाख डोज खोप दिने छ ।शनिवार आएको खोप प्रदेश १ र २ का पहिलो डोज लगाएर बसेका ६५ वर्ष माथिकालाई लगाइने छ ।

शनिबार बिहान जापान सरकारको सहयोगमा कोभ्याक्समार्फत् उक्त खोप  कतार एयरलाइन्सबाट नेपाल आइपुगेको हो।यसअघि जापानबाट ८ लाख ४७ हजार ३२० डोज खोप आएको थियो।

बाँकी रहेको खोप सोमबारसम्ममा नेपाल आइपुग्ने बताइएको छ । जापान सरकारले नेपाललाई १६ लाख डोज खोप दिने छ ।शनिवार आएको खोप प्रदेश १ र २ का पहिलो डोज लगाएर बसेका ६५ वर्ष माथिकालाई लगाइने छ ।

DirectEssays Discount Promo Codes Up to 40% Samedayessay.com Discount Code Discount Code 2.2 discounts Everything was written well on time. But for my great regret everything was a little costly. DoaHomework.com discount code