लोकतान्त्रिक समाजबादी पार्टीको सनाखतमा १४ जना सांसदले साथ दिए

0 Shares

लोकतान्त्रिक समाजबादी पार्टीको सनाखतमा १४ जना संघीय सांसदले साथ दिएका हुन्  । प्रतिनिधिसभाका १३ जना र राष्ट्रियसभाका १ जनाले महन्थ ठाकुरलाई साथ दिएका छन्  ।

त्यस्तै जसपाका १७ जना कार्यकारिणी समिति सदस्यले निर्वाचन आयोगमा पुगेर सनाखत गरेको बरिष्ठ नेता शरदसिंह भण्डारीले जानकारी दिए । 

जसपा विभाजनका लागि महन्थ ठाकुर पक्षले केन्द्रीय समिति र संसदीय दल दुवैतिर २० प्रतिशत पुर्याएको छ ।जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये यसअघि निर्वाचन आयोगमा सनाखत हुँदा १६ जना ठाकुर पक्षमा थिए ।

सम्बन्धित समाचार

सबै