उपसभापति विमलेन्द्र निधिले शुक्रबार बानेश्वरस्थित बैंक्वेटमा सम्पर्क कार्यालय उद्‌घाटन – The kathmandu news

उपसभापति विमलेन्द्र निधिले शुक्रबार बानेश्वरस्थित बैंक्वेटमा सम्पर्क कार्यालय उद्‌घाटन

नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले शुक्रवार वानेश्वरस्थित वानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय उद्‌घाटन गरेका हुन् । 

कांग्रेसको सभापति पदमा उम्‍मेदबारी दिने निर्णयगरेसँगै निधिले शुक्रवार वानेश्वरस्थित वानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय उद्‌घाटन गरेका छन् ।

निधिले १४औँ महाधिवेशनको तयारी,नियमित भेटघाट र महाधिवेशनसँग सम्वन्धित गतिविधि गर्नका लागि भन्दै बानेश्वरस्थित बानेश्वर ब्यांकेटमा सम्पर्क कार्यालय खोलेका छन्  ।

उनको सम्पर्क कार्यालयको उद्‌घाटनमा कांग्रेसका नेताहरु उपस्थित भएका थिए ।

RapidEssay Discount Promo Codes Up to 40% About Us Schreibenhilfe.com Discount Code EssaysLeader.com Promo StudyBay Review + $10 OFF pay for a research paper vikings discount code Au.essayshark.com Coupon Code EssayWritingSolutions.co.uk Coupon