0
Shares
नेकपा एमाले नेता माधव कुमार नेपालले पत्रकारहरुको रोजगारी सुरक्षाको लागि विशेष माग गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले सोमबार विश्व प्रेस स्वातन्त्रता दिवसको उपलक्ष्यमा शुभकामना सन्देश दिंदै पत्रकारहरुको रोजगारी सुरक्षाको निमित्त विशेष कार्यक्रम तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन् ।