बङ्गलादेशसँगको दोस्रो टेष्ट श्रीलङ्काले विशाल रनले जितेको छ । – The kathmandu news

बङ्गलादेशसँगको दोस्रो टेष्ट श्रीलङ्काले विशाल रनले जितेको छ ।

बङ्गलादेशसँगको दोस्रो टेष्ट श्रीलङ्काले दुई सय नौ रनले जितेको छ ।

श्रीलङ्काले दिएको चार सय ३७ रनको लक्ष्य पछ्याएको बङ्गलादेश पाँचौं दिन दुई सय २७ रन बनाउँदै अलआउट भयो ।

उसका लागि मुस्फिकुर रहमानले सर्वाधिक ४० रन बनाए । श्रीलङ्काका प्रविन जय विश्वकर्माले पाँच तथा रमेश मेन्डिसले चार विकेट लिए । पहिलो पारीमा श्रीलङ्काले चार सय ९३ रन बनाएको थियो भने बङ्गलादेश दुई सय ५१ रनमै अलआउट भएको थियो । दोस्रो पारीमा श्रीलङ्काले एक सय ९४ रन बनाउँदै चार सय ३७ रनको विशाल लक्ष्य दिएको थियो ।

दोस्रो टेष्ट जितेसँगै श्रीलङ्काले श्रृङ्खला १–० ले जितेको छ ।

The 2023 Verdict: WriteMyEssays Review EZ Assignment Help Coupon Codes Results Guaranteed Coupon Code how to do school Rightacademics.co.uk Discount Code EssayWriter.ca coupon code HireWriters.com Coupons 2023 write it for me Academic-Writing.org site discount PaperHelp.org Coupon Code WriteMyResearchPaperZ.com Discount Code 2023 essay writer promo code Classessays.com Coupon Code Top 20 Discount Coupons