प्रतिनिधि सभाको बैठक २५ गतेसम्मका लागि स्थगित – The kathmandu news

प्रतिनिधि सभाको बैठक २५ गतेसम्मका लागि स्थगित

प्रतिपक्ष एमालेको अवरोधकाबीच पनि राजनीतिक दलसम्बन्धि अध्यादेश प्रतिनिधि सभामा पेश गरेको छ ।

प्रतिनिधि सभाको २ चोटी स्थगित पछि बेसेको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेश गरेका हुन् ।एमाले सांसदहरूले नाराबाजी गरिरहेकै बेलामा सभामुखले गृहमन्त्री खाँणलाई समय दिएपछि उनी रोस्टममा पुगेर पेश गरेका हुन् ।

त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक २५ गते सम्मका लागि स्थगित गरेका छन् ।

Artscolumbia.org Promo code 2023 accounting homework help EssayHave Promo Code, Coupons, Discount Codes and Review Buy Your Promocode Here Buy Your Promocode Here PrimeAssignment.com discount code Buy Your Promo Code On Cool-Essays.com GrabMyEssay Discount code WriteMyEssay4me Promo Code, Coupons, Discount Codes and Review Discounts: The Academic Papers UK Provides Best Promos for Customers