माधव नेपाल पार्टी छोडेर पतनको बाटोमा लागे, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली – The kathmandu news

माधव नेपाल पार्टी छोडेर पतनको बाटोमा लागे, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली

माधब नेपाल पार्टी छोडेर पतनको बाटोमा लागे, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ।          

नेकपा एमालेका अध्यक्ष ओलीले माधब नेपालले एमाले पार्टी छोडेको आरोप लगाएका छन् । साथै केपी शर्मा ओलीले नेपालको कम्युनिस्ट आन्दोलनलाई धरासयी बनाउन माधबकुमार नेपालले भूमिका खेलेको आरोप लगाएका छन् ।

आज झापामा आयोजित कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले देशलाई बनाउन एमाले सरकारबाट हट्ने होइन सरकारमा सहभागी हुनुपर्ने बताए ।

उनले पार्टी पदका लागि मरिहत्ते गर्न नहुने बताए । उनले भने, पदका लागि सबैकुरा छोड्नु हुँदैन । पदकै लागि माधब नेपालले एमाले पार्टी छोडे । उनी पतनको बाटोमा लागे ।

फरक प्रसंगमा नेपालको कम्युनिस्ट आन्दोलनलाई धरासयी बनाउन माधबकुमार नेपालले भूमिका खेलेको आरोप लगाए।उनले भने , उहाँ कमरेड माधबकुमार नेपाल होइन । एमाले विरोधी जनविरोधी माधब नेपाल हो । उनले माओबादी केन्द्रमा अलमलमा परेकाहरुलाई नअलमलीन आग्रह गरे ।

उनले भने, प्रचण्डको पछि लागेर जिन्दगी बरबाद नगर्न माओबादी केन्द्रमा अलमलमा परेकाहरुलाई आग्रह गर्छु । देश बनाउन आउनुहोस् उहाँ भन्ने ।

resumes for mba application BoostMyGrade.com Reviews EssayShark.com coupon code JustBuyEssay.com discount code Academic Mix Coupon Codes 1 Click Dissertation Coupon Code ""essay help"" Bemoacademicconsulting.com Discount Code