कोरोनाभाइरस महामारीको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि यस्तो छ – The kathmandu news
कोरोनाभाइरस महामारीको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि यस्तो छ
प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षाका लागि सरकार लागिपरहेको बताएका छन् । सोमबार देशवासीका नाममा सम्बोधन गर्दै उनले सरकार महामारीबाट जनताको जीवन जोगाउन लागिपरेको बताएका हुन् ।
यसलाई थप कडाइ गरिँदैछ र प्रभावकारी ढङ्गले लागु गर्न पहिलेझैँ सबैबाट सहयोग हुने अपेक्षा सरकारले राखेको छ,” उनले भने।
प्रधानमन्त्री ओलीले नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र १,००० शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइएको बताए।