नेकपा एमालेको स्थायी कमिटी बैठक दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्ने – The kathmandu news

नेकपा एमालेको स्थायी कमिटी बैठक दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्ने

नेकपा एमालेको स्थायी कमिटी वैठक आज बस्दै छ । आइतबार दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा वैठक बस्ने भएको छ। 

स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले आजको स्थायी कमिटी बैठकमामा विधान महाधिवेशन तयारीबारे छलफल र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएका हुन्  ।

एमालेले असोज १५ गतेदेखि १७ गतेसम्म विधान महाधिवेशन गर्दै छ।विधान संशोधनसम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रतिवेदनलगायत प्रतिवेदन तयार पार्न छलफल भइरहेका छन्।

Essayexamples4u.com Discount do my accounting homework TrustMyPaper Reviews 123helpmeme discount code customwritings com discount code MyAdmissionsEssay Coupon Code pay someone to write personal statement Britainassignment.co.uk Discount CoolDissertation.com promo code WiseEssays Discount Promo Codes Up to 40% EvolutionWriters Reviews Buy discount write it for me pay someone to write your resume Buy discount Iwanttutor.co.uk Promo code 2023 Bestessaywritingservice.co Discount Killer-papers Discount Promo Codes Up to 40% Buyessays.com.au Promo code 2023 DissertationAvenue Promo code