नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काले पद तथा गोपनियताको शपथ लिए – The kathmandu news

नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काले पद तथा गोपनियताको शपथ लिए

नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काले पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा डा.नारायण खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् ।सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै खड्कालाई मन्त्री पदमा नियुक्त गरी परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी छिन्।

मन्त्री खड्काले आजै परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन् ।

write a thesis statement for an essay Paidpapers.com Discount Essay Assist Coupon Code QualityEssays.co.uk discount code writemypapers org discount code help with coursework someone doing homework Best Reflective Essay Writing Services: How to Make the Right Choice and Avoid Possible Mistakes EssaysChief.com discount Buy discount write for money