नेपाली कांग्रेसका बरिष्ठ नेताहरूको बैठक आज बस्दै

0 Shares
कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी नेताहरूले हिजो (बुधबार) पनि छलफल गरेका थिए ।यस्तै, कांग्रेस क्रियाशील विवादका कारण वडा अधिवेशन हुन नसकेका जिल्लाका बारेमा पनि बैठकमा छलफल हुनेछ । वडा अधिवेशन सकिएका ६५ जिल्लामा कांग्रेसले पालिका अधिवेशन असोज ९ मै गर्ने तयारी गरेको छ । पालिका अधिवेशन पछि बाँकी अधिवेशन दशैपछि सार्ने कांग्रेसको तयारी छ ।

सम्बन्धित समाचार

सबै