पाङ्ग्रा नखुलेपछि विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि त्रिभुवन विमानस्थलमा सफलतापूर्वक ल्याण्ड – The kathmandu news

पाङ्ग्रा नखुलेपछि विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि त्रिभुवन विमानस्थलमा सफलतापूर्वक ल्याण्ड

आज बिहान बुद्ध एयर विमान पाङ्ग्रा नखुलेपछि विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको बुद्ध एयर विमान त्रिभुवन विमानस्थलमा सफलतापूर्वक ल्याण्ड भएको छ ।

रनवेमा अवतरण हुनै लाग्दा बुद्ध एयर विमान पाङ्ग्रा नखुलेपछि आकाशमै फर्किएको थियो ।केहीबेर आकाशमा घुमेपछि विमान सफलतापूर्वक ल्याण्ड भएको बुद्ध एयरका दिपेन्द्र कर्णले बताए ।

त्रिभुवन विमानस्थलमा सोमबार बिहान अवतरण गर्न लागेको एउटा विमानको पाङ्ग्रा नखुलेका कारण केहीबेर तनाव सृजना भएको थियो ।

बुद्ध एयरको सो विमान सोमबार बिहानै काठमाडौंबाट विराटनगरतर्फ उडेको थियो । तर, विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको थियो ।

 

Rapidessay.com Promo code 2023 Antiessays Discount Promo Codes Up to 40% EssayOnTime.com Discount Code GetGoodGrade.com promo code solve my get resume made resume done accounting hw help get a resume professionally written how long does mymathlab last ParaphrasingServiceUK.com discount code EssaysSOS Review 2023 AssignmentUK.co.uk Coupon