१६ मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ – The kathmandu news

१६ मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ

नबनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन्  ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शुक्रवार पद तथा गोपनीयताको शपथ लिएका छन्   ।

राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा १६ मन्त्रीमन्त्रीहरु लाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ८० बमोजिम मन्त्रीहरुलाई शपथ ग्रहण गराएको राष्ट्रपति कार्यालयले जनाएका छन्  ।

त्यसअघि नवनियुक्त २ राज्यमन्त्रीहरुले प्रधानमन्त्री शेरवहादुर देउवा समक्ष पद तथा गोपनियताको शपथ लिएका थिए । शेरवहादुर देउवाले स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवलाई शपथ पद तथा गोपनियताको शपथ गराएका छन्  ।

Writingpaper.org Coupon Code About solve my accounting problem 3 discounts Your site isn't convenient to use Personalstatementfolks.co.uk Coupon Code Paperwriters.org Coupon Code Writix Coupon Codes write my personal statement writemypaper4me.org promo code need help writing a research paper Writemyessay.com Discount Code essay research paper LawEssayTeacher.co.uk promo code Peniton.co.uk Coupon Code ChiefEssays Discount Promo Codes Up to 40% ExpertWriters.co.uk Coupon Discounts: The Academic Papers UK Provides Best Promos for Customers 24hwritemyessay.com Discount Code Essaynara.com Coupon Code schoolwork or school work