दसैँपछि कार्यालय लागेकै दिन केही जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित कर्मचारीको सरुवा – The kathmandu news

दसैँपछि कार्यालय लागेकै दिन केही जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित कर्मचारीको सरुवा

गृहमन्त्री बालकृष्ण खाणले केही जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।गृहमन्त्री खाणले मन्त्री स्तरीय निर्णयबाट दसैँपछि कार्यालय लागेकै दिन केही जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित कर्मचारीको सरुवा गरेका छन् ।

मन्त्रालयका अनुसार किरण थापा कैलाली, कैलालीका खगेन्द्र रिजाल मन्त्रालय, जगन्नाथ पन्त मन्त्रालयबाट पाल्पा, हरि प्रसाद घिमिरे अर्घाखाँची, वेदनिधि खनाल सिन्धुपाल्चोक, माधव ढकाल बिपद जोखिम प्राधिकरण, वेदनिधि अधिकारी डोल्पा, नेत्र शर्मा मुस्ताङ, श्रीनाथ पौडेल मन्त्रालय, विष्णु पौडेल मन्त्रालय, राजु पौडेल स्याङ्जा, दीपक नेपाल मन्त्रालयमा सरुवा भएको हो ।

paperhelp discount code best custom writing promo code Assignmentdone.co.uk Discount Code MyAssignmentHelperOnline.com coupon code 2023 PaperFellows Promo Code, Coupons, Discount Codes and Review write a research paper