बार एशोसिएसन परिसरमा कानुन व्यवसायीबिच कुटाकुट – The kathmandu news

बार एशोसिएसन परिसरमा कानुन व्यवसायीबिच कुटाकुट

आज नेपाल बार एशोसिएसन परिसरमा कानुन व्यवसायीबीच कुटाकुट भएको हो । शुक्रवार दिउँसो कानुन व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच बिवाद हुँदा कुटाकुट भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास वहिष्कार गरिरहेका छन् । त्यही विषयमा भनाभन हुँदा दुई बिच कुटाकुट भएका छन्  ।

कानुन व्यवसायीहरुका अनुसार अधिबक्ता चुडालले सबै वकिल धनी छैनन्, इजलास नबस्दा चल्न गाह्रो भयो’ भन्दै बोलिरहेका थिए ।‘प्रधानन्यायाधीशले किन राजीनामा दिने’ भन्दै उनले कोट तानेको वकिलहरुले बताएका छन् ।

प्रधानन्यायाधीशले राजीनामा किन दिने भन्दै चुडाल बोलिरहेका बेला न्यौपानेले गएर उनलाई दुर्व्यवहार गरेका थिए । त्यसपछि दुईबिच कुटाकुट भएको थियो ।

चुडालले पत्रकारहरुसँग कुरा गर्दै आफूले कानूनी बाटोबाट न्याय खोज्ने बताए । न्यौपानेले चाहिँ ‘सामान्य विवाद भएको’ भन्दै कुरा मिलिसकेको बताए ।

Essaymama.com Coupon Code Papernow Discount paperhelp promo code 34% ProfEssays.com discount code Assignmentbank.co.uk Coupon Code best writing service my math lap Researchpaperking.com Coupon Code Essayfactory.uk Discount writing you cv MyAdmissionsEssay.com discounts ParaphrasingUK.com coupon code UK Paper True Coupon Codes EssayVikings Reviews UnitedEssays.com discount code CompleteMyAssignment.com Discount Code Londonproofreaders.co.uk Discount PapersOwl.com discounts