एमाले प्रवेश गरेका खनालले छिट्टै पार्टी सदस्यता पाउने – The kathmandu news

एमाले प्रवेश गरेका खनालले छिट्टै पार्टी सदस्यता पाउने

काठमाडौंः नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गरेका छन् । नेकपा एमालेका शिर्ष नेताहरुसँग छलफलपछि खनाल पार्टी प्रवेश गरेका हन् ।

एमाले गण्डकी प्रदेशका इन्चार्ज किरण गुरुङले पूर्व आईजीपी खनाल एमाले प्रवेश गरेकोे बताए । एमाले स्थायी समिति सदस्य समेत रहेका गुरुङले निकट भविष्यमै एक कार्यक्रमकाबीच खनाललाई पार्टी सदस्यता दिने बताए।

तनहुँ जिल्लामा जन्मघर भएका खनाल तनहुँकै भूगोलबाट राजनीति गर्ने गरी एमाले प्रवेश थालेको बताइएको छ ।

my math lab cost my math homework 2 mymathlab cheap Essay-writing-service.co.uk Discount WiseEssays Discount code Buy Promo Code best custom writing discount code AllEssayWriter.com Discount CustomEssaysWriter.co.uk promo code mba resume EssaysLab.com coupon code 2023 grade miners discount code is it illegal to write on money MyAdmissionsEssay Coupon Code