मुख्यमन्त्री आचार्यले राजीनामा दिदैँ – The kathmandu news

मुख्यमन्त्री आचार्यले राजीनामा दिदैँ

इटहरीः प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् । एमाले शीर्षस्थ नेताहरुसँगको छलफलपछि राजीनामा दिने निष्कर्षमा पुगेका आचार्यले प्रदेशसभालाई सम्बोधन राजीनामा दिने भएका गर्दै हुन् ।

गत भदौ १० गते प्रदेश १ को दोस्रो मुख्यमन्त्रीको रुपमा चयन भएका आचार्यले गत कात्तिक ७ मा विश्वासको मत समना गर्ने मिति तोकिएको थियो । तर, कांग्रेस र एमालेले पत्र लेखेर संसद स्थगन गर्न माग गर्न आग्रह गरेपछि आचार्यले विश्वासको मत लिएनन् । फलः स्वरुप आचार्यले राजीनामा रोजेका हुन् ।

WriteMyEssayToday.net promo code american essay writing service StudyBay Discount Promo Codes Up to 40% Voucher Codes free accounting help for college students RapidEssay.com Promo paperhelm discount code how to use mymathlab 2.7 Promo Codes Available UKWritings Discount code Essays.paperap.com Promo code 2023 3.25 discounts I calculated the price twice